राजनीति

देउवा देखि सुमार्गी सम्मलाई अख्तियारले सिस्नु पानी लगाउने, अख्तियारले सय जनालाई सनासो लगाउदै

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय जनाको सम्पत्ति छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। सामान्य घुसका मुद्दामा मात्र मुद्दा दायर गरेको र अकुत सम्पत्ति आर्जन गर्ने पहुँचवाला व्यक्तिहरुलाई छानबिन नगरेको आरोप लागेको अवस्थामा अख्तियारले यस्तो छानबिन थालेको हो। यसरी