चर्चित युवा नेता गगन थापासँग काम गर्न चाहनुहुन्छ ? यसरी दिनुस् आवेदन



हाम्रो इकोनोमि

 

 

काठमाडौ क्षेत्र नम्बर ४ का सांसद एवं पूर्वमन्त्री गगन थापाले आफुसँग काम गर्न चाहानेहरुका लागि आवेदन खुलाउनुभएको छ । नेपाली कांग्रेस चर्चित युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्न इच्छुकबाट आवेदन माग गर्नुभएको हो ।

 

सांसदको कार्यालयमा बसेर अध्ययन, अनुसन्धान र नीतिगत क्षेत्रमा काम गर्न चाहनेहरूले प्रशिक्षार्थी (इन्टर्न) बन्न आवेदन दिन सक्ने सांसद थापाले खुलाउनुभएको छ । थापाले खोलेको सांसद कार्यालयमार्फत् विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुँदै आएको छ। यी क्षेत्रमा चार जनाले मिलेर काम गरिरहनुभएको छ ।

 

उहाँहरूको काममा मद्दत पुर्याउन आवेदन मागिएको थापाले जानकारी दिनुभएको छ । उक्त जानकारी उहाँले आफ्नो ववसाइटमा नै राख्नुभएको छ ।

 

आवेदन भर्न

SEND US MESSAGE

PERSONAL INFORMATION AND CONTACT DETAILS

ACADEMIC QUALIFICATION

STATEMENT, WRITING SAMPLE AND RESUME

UPLOAD YOUR RESUME (PDF)

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...