राजपाद्वारा संसद अवरुद्ध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसद अवरुद्ध गरेको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा सांसदहरुले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।

संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए ।

यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । राजपाले केहिदिन अघि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

राजपा सांसद अवरोध कायमै रहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...