तोकिएकै समयमा निर्वाचन गराउन माग गर्दै सर्वोच्चमा पर्यो रिट
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै समयमै निर्वाचन हुनुपर्ने माग पनि चर्को बन्दै गएको छ । यसैबीच तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको छ । अधिवक्ता दिपक विक्रम