राजनीति

राष्ट्रिय युवा संघ ओली पक्षको अध्यक्षमा तीन भाईको भिडन्त

  नेकपा निकट राष्ट्रिय युवा संघको केपी ओली पक्षले आजबाट केन्द्रीय कमिटी बैठक बोलाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसीएल नेपालको एउटा समूह समेत आजैबाट ओली पक्षीय युवासंघमा समाहित हुने भएको छ । बैठकअघि साबिक वाईसीएलका नेताहरुलाई समेत समेटेर केन्द्रीय