अनेरास्ववियूको राजधानीमा विशाल प्रदर्शन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राजधानीको माइतीघरबाट बबरमहल कार्की ब्याङ्केटसम्म उक्त संगठनले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा विद्यार्थीहरुरुले नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनपछि कार्की ब्याङ्केटका सो संगठनको भेला शुरू भएको छ । भेलालाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...