राजनीति

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : महतो

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको भन्दै उनले जबराले अविलम्ब निकास दिनुपर्ने बताए । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले