राजनीति

६३ अंकले बढ्यो नेप्से

    मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । नेप्से परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने सोमबारको भन्दा कम भयो