राजनीति

माओवादीका ३ जना वडाध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश, स्थापितलाई झनै सजिलो

      नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उम्मेदवार राजेन्द्र श्रेष्ठ आफ्नो उम्मेदवारी हापेर एमालेमा प्रवेश गरेका छन् । श्रेष्ठसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौं जिल्लाका सचिव राजेश शाक्यले पार्टीमा