राजनीति

‘मेरो पौरख-मेरो गौरव-मेरो काठमाडौं’ अभियानलाई रिभाइभ गर्छु, : केशव स्थापित

    काठमाडौँ महानगरपालिकाका नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताउनुभएको छ । ‘म पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका