काठमाडौँ महानगरपालिकाको पछिल्लो विवरणअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २१३९ मतसहित अग्रता लिइरहेका छन् । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ११९९, नेपाल कांग्रसकी उम्मेदवार सिर्जना सिंहले १०५७ मत प्राप्त गरेकी छन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठको
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र नेकपा एमालेको कडा टक्कर देखिएको छ । माओवादीकी रेनु दाहाल र एमालेका विजय