राजनीति

कांग्रेसले फोहोरको राजनीति गर्न नपाउने गरी स्थायी समाधान गर्छु : केशव स्थापित

    काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले अब काठमाडौंमा कांग्रेसले फोहोरको नाममा राजनीति गर्न नपाउने गरी स्थायी समाधान गर्ने बताएका छन् । उनले काठमाडौंको फोहोरमा कांग्रेसले सधैँ राजनीति गरेको तर समाधान हुन नदिएको आरोप लगाएका छन् । काठमाडौंको