नेपालको एमसीए कार्यालय घेराउ



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरिएको छ । एमसीसी देशको हितमा नभएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले नेपालमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।

विप्लवको पार्टीले एमसीसी देशको हितविरुद्ध रहेको बताउँदै आएको छ । यसभन्दा अगाडि पनि एमसीसी कार्यालय घेराउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...