भोजपुर नगरपालिकालगायत विभिन्न गाउँपालिकामा दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । जारी मतगणनाको प्राप्त परिणामअनुसार प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसको अग्रता कायम रहेको छ । भोजपुर नगरपालिकाको प्राप्त विवरणअनुसार प्रमुखमा नेकाका कैलाशकुमार आलेले एक हजार ३३९ र