देउवा सरकारले प्रदेशमा एआईजी खटाउने,प्रदेश प्रमुखमा को-को छानिदै
सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक आइजीलाई खटाउने भएको छ । प्रहरीलाई संघीय संरचनामा रूपान्तरणको गृहकार्यस्वरूप प्रहरी नियमावली संशोधन गरी एआइजीलाई कानुनी अधिकार दिएर प्रदेशमा पठाउन लागिएको हो । दुई साताअघि बढुवा भएका एआइजीहरूलाई अहिलेसम्म पदस्थापन गरिएको छैन । उनीहरूलाई