राजनीति

राजपालाई फकाउन आजै ऐन संशोधन गराउदै सरकार

मधेसी मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो तहको स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले स्थानीय तह निर्वाचन ऐनमा संशोधनको अन्तिम तयारी गरिरहेको छ। यसका लागि सरकारले मंगलबार संसदमा पेश गरेको स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न बनेको