राजनीति

एमाले नेता भन्छन-सत्तापक्षले बाढि पीडित राहतको नाममा कमाउने माध्यम बनायो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले बाढी पहिरो पीडितको राहतको नाममा सत्ता पक्षले कमाउने माध्यम बनाएको आरोप लगाए । आज आयोजित साक्षात्कारमा महासेठले भने,‘राहत वितरण प्रणाली नै ठिक छैन, म आँफै पनि पर्सा, सर्लाही, महोत्तरी