सरकारले नेपाल प्रहरीको आईजीपीमा एआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने तयारी थालेको छ । हालका आईजीपी प्रकाश अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ती गर्नेगरि निर्णय गर्न लागेको स्रोतको दाबी छ । मन्त्रिपरिषद् बैठकले यस विषयमा छिट्टै टुङ्गो लगाउने एक मन्त्रीले जानकारी दिए