भाला रोपिने डरले राजपाका नेता मधेश गएनन्,राज्य संग किन गर्दैछन अर्बौको बार्गेनिङ्ग



मधेश र मधेशी जनताको नाम भजाएर तर मारिरहेका राजपा नेपालका नेता मधेशमा बिपत्ती आउदा काठमाडौँमा लम्पसार परेर मस्ती संग अघाएको गोरु उघ्रीए झैँ गरी बसेका छन । यसरी बस्नुको पछाडी मधेशका आक्रोशित जनताले हमला गर्न सक्ने सुचनाले ठुलो काम गरेको छ । अझ मधेशमा स्वराज अभियान चलेका सिके राउतका कार्यकर्ताले भाला हान्ने योजना बनाएको खबरले राजपाका नेता त्यहाँ जान नसकेको राजपाकै उच्च श्रोतले बतायो । पछिल्ला दिनमा राउत र राजपाको हार्दिकता छैन । यहि मौकामा राजपालाइ चेत खुवाउन सिकेले आपराधिक क्रियाकलाप गर्न सक्ने भयले राजपाका नेता लुगलुग भएको श्रोतको भनाइ छ ।

२०४५ सालको भुकम्पमा आफ्नो क्षेत्रका जनताको पक्षमा काम नगरेको आरोप सहित भक्तपुरमा तत्कालिन साम्सद कर्ण होजुलाइ स्थानीयले भालाले रोपेर मारेका थिए । हो त्यहि अबस्था आउने सुचना पछी यस्तो बिपत्तीका बेला पनि राजपाका नेता राजधानीमै डेरा जमाएर बसेका हुन् । यता राष्ट्रिय जनता पार्टीले शक्ति र अधिकार सम्पन्न बाढी प्रभावित क्षेत्र पुनर्निर्माण प्राधिकरण गठनको माग गरेका छन् ।

राजपा शीर्ष नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बाढी प्रभावितहरुको राहत तथा उद्दारमा १० बुँदे माग राखेका छन् । राजपाले बाढी प्रभावितलाई विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई जस्तै राहत तथा क्षतिपूर्ति दिनु पर्नेमा जोड दिएको छ ।
उसले उद्धार, राहत र क्षतिपूर्तिका लागि तत्काल २६ अर्ब विनियोजन गर्न र तथा सहयोगका लागि दातृ निकायहरुलाई आहृवान गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

      राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलको

बूढानीलकण्ठ नगरपालिका वडा नं २ को जेष्ठ नागरिक सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न

    यही मिति २०८० असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं २

एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको