राजनीति

सिगास–१ र पाटन–९ मा एमाले विजयी

काठमाण्डौं । बैतडीको सिगास गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का गगनसिंह धामी २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र ऐरीले २२९ मत प्राप्त गर्नुभयो । त्यस्तै सदस्यमा एमालेका मञ्जुकुमारी अवस्थी, कलावती चर्मकार,