गाईघाट । गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेको छ । जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा (एमाले)का प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३६८ मत
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा किरण सिंह नौ हजार २४५ मत