राजनीति

प्रचण्डले भने-म त्यस्तो बाघ हुँ,मलाई कमजोर पारे सबै सिद्धिन्छन्

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कमजोर पारे सबै सिद्धिने चेतावनी दिएका छन् । माओवादी पार्टी र त्यसको नेतृत्वलाई कमजोर बनाउन प्रतिक्रियावादी ताकतहरु हावी हुने खतरा उनले औंल्याए । उनले आफुलाई राजनितीको बाघका रुपमा चित्रण गरेका थिए। काठमाण्डुको