राजनीति

भरतपुरको हैकम लगाएर तारजाली भित्र यसरी मत गन्न थालियो वीरगंजमा

वीरगंज महानगरको गणना थालिएको छ। दलका प्रतिनिधिलाई गणनास्थलमा तयार पारिएको तारजालिसहितको विशेष कक्षमा प्रवेस गराईएको छ। सुरुमा वडा नम्बर १ र ३२ को गणना हुनेछ। यी दुई वडाको गणना सकिएपछि वडा २ र ३१ को सुरु हुनेछ। यहाँको गणना बिधि