राजनीति

तेस्रो चरणको स्थानिय निर्वाचनमा अहिलेसम्मको ताजा परिणाम कसले कहाँ जिते

तेस्रो चरणको स्थानिय निर्वाचनमा  अहिलेसम्मको ताजा परिणम यस प्रकार छ । हालसम्म । कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४, माओवादी केन्द्रले ४ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा