योगेश भट्टराई करिब ७ हजार मतले अगाडि



हाम्रो इकोनोमि

उटा मात्र प्रतिनिधिसभा सदस्य क्षेत्र रहेको ताप्लेजुङमा वाम गठबन्धनका एमाले उम्मेदवार योगेश भट्टराईले फराकिलो अन्तरले अग्रता बनाएका छन्। पछिल्लो गणना अनुसार भट्टराईले १७ हजार ४ सय २३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेका उम्मेदवार केशव प्रसाद दाहालले १० हजार ७ सय ८४ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...