बोरामा पैसा लगेर कैलालीमा घर किनेकी देउवा पत्नी आरजु ३३३ मतले पछी परिन,नारदमुनीले लिए यस्तो अग्रता



हाम्रो इकोनोमि

कैलाली क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका नारदमुनी रानाले अग्रता लिएका छन्।रानाले ७८९ मत ल्याउदा कांग्रेसकी आरजु देउवाले ४५६ मत ल्याएकी हुन्।प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु ३३३ मतले पछी परेकी छिन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...