रुपन्देही-३मा घनश्याम भुषाल र दीपक बोहोरालाई पछार्दै उपेन्द्र यादबको पार्टीका उम्मेदवारले लिए अग्रता



हाम्रो इकोनोमि

प्रतिनिधिसभा सदस्य निर्वाचनको रुपेन्देही क्षेत्र नम्बर ३ मा संघीय समाजवादी फोरमका महेन्द्र यादवले अग्रता लिएका छन्। वाम गठबन्धनका एमाले उम्मेदवार घनश्याम भुसाल तेस्रो नम्बरमा छन् भने राप्रपा प्रजातान्त्रिकका दीपक बोहरा दोस्रोमा छन्। संघीय समाजवादीका यादवले ९ सय १२ मत ल्याएका छन्। राप्रपा प्रजातान्त्रिकका उम्मेदवार एवं स्वासथ्यमन्त्री दीपक बोहराले ७ सय ९५ मत ल्याएका छन् भने एमालेका घनश्याम भुसालले ७ सय ३४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...