महेश आचार्यलाई पछार्दै मोदी यसरी अगाडी बढे मोरंग-४ मा,मोदीले जित्ने निश्चित



हाम्रो इकोनोमि

प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मत गणनामा नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री महेश आचार्य पछाडि परेका छन्। उनलाई वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले पछाडि पारेका हुन्। पछिल्लो गणना अनुसार अमनलाल मोदीले ३ हजार ९ सय ९९ मत ल्याएका छन् भने आचार्यले २ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...