राजनीति

देउवाको हातमा बाबुराम र पशुपति हार्ने रिपोर्ट परे पछी कांग्रेसले आत्तिदै पत्रकार सम्मेलन गरेर के-के भन्यो,यसरी हार्दैछन् राणा र भट्टराई?

नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्धय डा. बाबुराम भट्टराई र पशुपतिशमशेर राणा दुबैले चुनाव जित्ने दाबी गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै उम्मेदवार विजयी हुने दावी गरे । लोकतान्त्रिक गठबन्धनबाट