कास्की २ मा एमालेका रवीन्द्र अधिकारी विजयी भएका छन्। प्रतिनिधिसभाका लागि उनले कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्। अन्तिम मत परिणाम यसप्रकार छः एमालेका रविन्द्र अधिकारी– २७२०७ कांग्रेसका देवराज चालिसे– १८६६१
कैलालीको क्षेत्र नम्बर ४ मा माओवादीका उम्मेदवार लेखराज भट्टको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार उनको ८ हजार ५ सय
मोरङको क्षेत्र नम्बर ५ मा माओवादी उम्मेदवार शिव कुमार मण्डल बिजयी भएका छन् । २२ हजार ९ सय ४५ मतका
बर्दियाको क्षेत्र नम्बर १ मा बामदेव गौतमले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार उनले १५ सय ९९ मतले अग्रता