मंगलबार भेट्ने साइत नजुरेको प्रचण्ड र ओलीको भेट हुने यस्तो छ आजको साइत,कति बजे कहाँ भेट्दैछन्?



हाम्रो इकोनोमि

मंगलबार अनिश्‍चयमै टुंगिएको नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भेट वार्ता बुधबार हुने सम्भावना बढेर गएको छ ।

स्रोतहरूले बुधबार ओली-दाहालबीच भेटवार्ता हुने बताएका छन् । श्रोतका अनुसार ललितपुरमा एक ब्यापारीको घरमा ओली र प्रचण्डले ५ बजे भेट गर्दैछन् ।

राष्ट्रिय सभा गठन, सरकार गठन लगायतका विविध विषयमा केन्द्रित हुने भएकाले यो भेटलाई महत्वका साथ लिइएको छ ।

केही समयदेखि वाम गठबन्धनका शीर्ष नेताहरूबीच भेटघाट सम्म पनि नहुँदा गठबन्धनकै भविष्यबारे अनेक अड्कलबाजी हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...