संघीयतासहितको नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा नेपाली कांग्रेसले विगतमा जित्दै आएका केही जिल्लामा कुनै पनि सिट जित्न सकेन। अघिल्लो पटक जित हात पारेका सिन्धुपाल्चोक, मनाङ, काठमाडौं, धादिङ, नुवाकोट र मोरङ जस्ता जिल्लामा कांग्रेस शून्य बन्न पुग्यो। सिन्धुपाल्चोक अघिल्लो संविधानसभामा