नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभामा ४१ जिल्लामा क्लिन स्वीप गरेका छन्। ती जिल्लाको सूची यस प्रकार छ: १. ताप्लेजुङ (१ सिट) २. पाँचथर (१ सिट) ३. इलाम (२ सिट) ४. खोटाङ (१ सिट) ५. सोलुखुम्बु (१ सिट)
प्रतिनिधि सभा बर्दिया १ मा एमालेका बामदेव गौतमले मतान्तर घटाएका छन् । तर, जम्मा ५ हजार ७ सय ३९ मत