ओलीको घरको छतमा बसेर ओली र प्रचण्डले यसरी गर्दैछन पार्टी एकता र सरकार निर्माण गर्ने कुरा,दुई भाई को घनिभूत छलफल शुरु



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डबीच ओली निवास बालकोटमा भेटबार्ता सुरु भएको छ ।

भेटबार्ताका लागि माओवादी अध्यक्ष प्रचण्ड केहीबेर अघिमात्र ओलीनिवास बालकोट पुगेका छन् । ललितपुरका ब्यापारीको घरमा साझ बस्ने भएका ओली र प्रचण्डले अहिले नै ओली निवाशमा बार्ता थालेका हुन्।ओलीको घरको छातमा घाम ताप्दै दुइ नेता बीच छलफल भईरहेको छ।

बार्तामा पार्टी एकता,नयाँ सरकार निर्माण र राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...