प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका माओवादी उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले
बारा क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकी त्रिलोकी चौधरी विजयी हुनुभएको छ । चौधरीले १८ हजार ४४५ मत
प्रदेश सभातर्फ सप्तरी क्षेत्र नं ४ ९‘क’मा वाम गठबन्धनका गोविन्दबहादुर न्यौपानेले १५ हजार ११३ मत ल्याएर विजयी हुनुभएको छ ।
निर्वाचन क्षेत्र नं ५ ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका जयराम यादवले ११ हजार २०१ मत प्राप्त गरी विजयी हुनुभएको