सांसद नबनाए पछी पार्टी कार्यालय मिलाई दिनेले राजपाको पार्टी कार्यालयमा यसरी गरे तोडफोड



हाम्रो इकोनोमि

प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिस नगरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) कार्यालय तोडफोड भएको छ।

कर्मचारी मञ्चले शुक्रबार साँझ प्रदेशसभातर्फ समानुपातिक सिटमा मनलाग्दी व्यक्तिको सिफारिस गरेको भन्दै तोडफोड गरेको महासचिव केशव झाले बताए।

 मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह राजपाको प्रदेश २ को समानुपातिकको सूचीमा थिए। उनी सरकारी जागिर छाडेर समानुपातिकमा बसेका थिए।

तर, उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको हो। उनीहरुले पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...