राजनीति

गच्छदारको क्षेत्रमा २४ घन्टापछि मतगणना सुरू, यस्तो छ ताजा अपडेट

सोमबार बिहान ११ बजेदेखि सुनसरी क्षेत्र नम्बर ३ मा स्थगित भएको मतगणना सुरू भएको छ। उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठवन्धनका उम्मेदवार भगवती चौधरीबीच प्रतिस्पर्धा रहेको सो क्षेत्रमा मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगित भएको थियो।