पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीले ललितपुरको भट्टेडाँडामा सर्च गरेको छ । सिलवाललाई खोज्न ठूलो संख्यामा प्रहरी ललितपुरको भट्टेडाँडा परिचालित गरेको हो । बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल