भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं अवतरण गरेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको राजनीतिक भेटघाट एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सुरु हुने भएको छ। केही समयअघिमात्र भारतीय बायुसेनाको जहाजबाट काठमाडौं अवतरण गरेकी स्वराज विमानस्थलबाट लैनचौरस्थित भारतीय दूतावास पुगेर ब्रिफिङ्ग लिनेछिन्। त्यसपछि एमाले
प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ । प्रदेश सभाको बैठकको