एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज अपरान्ह ३ बस्दै, यस्तो विषयमा हुँदैछ छलफल



हाम्रो इकोनोमि

एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज अपरान्ह बस्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह ३ बजे बोलाइएको पार्टी एकता संयोजन समितिको बैठकका एजेन्डा तय गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शनिबार छलफल भएको थियो। अहिलेसम्म भएका सहमति र संयुक्त कार्य दलले तयार पारेको खाकाका बारेमा छलफल हुने बताइएको छ ।

दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली–प्रचण्ड सहमत भएका हुन् । तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ । आजको संयोजन समितिको बैठकले सो कार्यदल निमार्ण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...