हिजो तीन घण्टा वार्ता गरेका ओली र प्रचण्डले आज ४ बजे यसरी सक्दैछन पार्टी एकताको छलफल



हाम्रो इकोनोमि

पार्टी एकता, प्रदेश सरकार गठन लगायतका विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अपराह्न ४ बजे पुनः छलफल हुने भएको छ।

शुक्रबार दुई नेताबीच ३ घन्टासम्म यिनै विषयमा छलफल भएको थियो। पार्टी एकता, प्रदेश सरकार गठन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयलाई निष्कर्ष दिनेगरी दुवै नेता हिजोदेखि वार्तामा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...