यी हुन् राष्ट्रियसभा निर्वाचनका मतदाता (नामावलीसहित)



हाम्रो इकोनोमि

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशित गरेको छ। निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार बिहान साढे ११ बजे ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको छ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकमा स्थानीय तहका प्रतिनिधिलाई मतभार १८ प्रतिशत र प्रदेशसभाका सांसदलाई मतभार ४८ प्रतिशत दिइएको छ।

राष्ट्रियसभा निर्वाचनमा ७ सय ५३ स्थानीय तहका १५ सय ६ र प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ मतदाता हुनेछन्।

स्थानीय तहमा १५ सय ६ जनाको २७ हजार १ सय ८ र प्रदेश सभाका ५ सय ५० मतदाताको २६ हजार ४ सय मतभार रहेको छ। त्यस अनुसार राष्ट्रियसभाको कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ। सबै मतदाताहरुको नामावली हेर्न तलको लिंक खोल्नुहोस।

http://www.election.gov.np/election/np/voterlist-for-national-assembly-election-2074-159.html

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...