रामपुर (पाल्पा) । पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा सन्तोषकुमार थापाले छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का विमल काफ्लेले चार हजार २१ मत
इलाम । इलामको सूर्योदय नगरपालिका–२ र ३ मा नेकपा एमाले समूह विजयी भएको छ । वडा नं– २ को वडाध्यक्षमा
एमाले ३६ स्थान जिती पहिलो, कांग्रेसले २८ स्थान सहित दोस्रो र माओवादी १५ स्थान जिती तेस्रो ।
रामपुर नगरपालिका वडा नं २ मा काँग्रेस र ९ मा एमालेको पूरै समूह विजयी भएका छन् । वडा नं २