ओली सरकारले गरेका निर्णय अब देखि गोप्य राखिने,सार्बजनिक नगर्न यस्तो आयो उर्दी



हाम्रो इकोनोमि

सरकारले महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको छ ।
महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि आवश्यकताअनुसार सम्प्रेषण गर्ने प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईँले जानकारी दिए ।

उनका अनुसार अन्य जनसरोकारका वियष भने निर्णय हुँदासाथ सरकारका प्रवक्तामार्फत जानकारी गराइने छ ।

यसैबीच मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...