देउवालाई थला पर्ने गरि प्रदिपले दिए यस्तो झाप्पू,के अब देउवा ओरालो लागेको हरिण जस्तै भएका हुन्?
नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सभापति शेरबहादुर देउवालाई गाली गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् । केन्द्रिय समितिमा कांग्रेसले चुनाव हानुको कारण सभापति देउवाको कमजोरी हो भन्ने आरोप र उनको बचाउन गर्ने दुवै पक्षले आफ्ना विचार राख्ने क्रम