उपेन्द्र यादवको पार्टीमा पहिरो, केन्द्रीय सचिव अजम्बरले पार्टी छाडे, माओवादी प्रवेशको तयारी
संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङमाङले पार्टी छाडेका छन् । उनी शुक्रवार एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । अजम्बरले एमाले र माओवादी दुवै पार्टीका नेताहरुसँग कुरा गरेरै आफू कम्युनिस्ट आन्दोलनमा फर्किन लागेको प्रतिक्रिया दिए । ५