पार्टी एकताको साइत जुर्यो,ओली भारत जानु अघिल्लो दिन यसरी हुदैछ एकता
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता चैत २२ मै हुने भएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘पार्टी एकताका लागि सबै प्रक्रियाहरु पूरा हुँदैछन् चैत २२ मै एकता हुन सक्छ ।’ एमालेले तयारी पूरा