ओली–प्रचण्डले भारतलाई दिए चुनौती, भारतलाई दवावमा राख्न यस्तो रणनीति बनाए
कम्युनिष्ट पार्टीको स्थापना दिवस अर्थात बैशाख ९ गते पार्टी एकता गर्ने गरी दुई ठूला दल एमाले र माओवादीले गृहकार्य गरिरहेका थिए । त्यसैले शीर्ष नेतादेखि तल्लोतहका कार्यकर्तासम्मले यहीँ किसिमको अभिव्यक्ति दिईरहेका थिए । तर, हिजो नाटकीय रुपमा नयाँ विषय प्रवेशले