पार्टी एकताका लागी खुट्टा काटेर भए पनि जुत्ता मिलाउन ओली राजी,प्रचण्डले भने-एकता यसरी टर्दैछ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनका दुवै पार्टीभित्र एकता विरोधी शक्तिहरु रहेको बताएका छन्। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष दाहालले वाम एकता हुन नदिन बाह्य शक्ति समेत लागेको दाबी गर्दै एमाले र माओवादीका केही नेताले पनि एकता