राजनीति

ओली सरकारका मन्त्री अटेरी भएको भन्दै रन्किएर सभामुख महराले गरे यस्तो रुलिङ

सभामुख कृष्णबहादुर महराले सरकारलाई समयमै संसदमा उपस्थित हुन रुलिङ गरेका छन् । शुक्रबारको संसद बैठक बिहान १० बजे बोलाइए पनि कोही पनि मन्त्री उपस्थित नहुँदा पौने घण्टा ढिलो गरी बैठक सुरु गर्नुपरेपछि सभामुख महराले सरकारलाई तोकिएकै समयमा उपस्थित हुन ध्यानाकर्षण